स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमणबाट कांग्रेस कञ्चनपुरका क्षेत्रीय सचिव ऐरको निधन

जेठ ९, २०७८

    कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको कोरोना संक्रमबाट निधन भएको छ। ५२ वर्षीय ऐरको शनिबार राति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो।

    गत वैशाख २८ मा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। तीन दिनअघि स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

    शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित गोदावरी नगरपालिका–१ अत्तरियामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]