राजनीति

विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट यस्ताे छ (पूर्णपाठ)

जेठ १०, २०७८

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका सांसदले उपस्थित भएर रिट दायर गरेका हुन्।

    रिटमा मुख्यरुपमा संसद पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरिएको छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। 

    यस्तो छ रिटको पूर्णपाठ

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]