फिचर : फोटो फिचर

उपत्यकामा पासबिनाका सवारीमा कडा चेकिङ (फोटो फिचर)

जेठ २४, २०७८

    काठमाडौं : वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी छ। सरकारले बिहान ९ बजेसम्म खाद्यान्‍न,फलफूललगायत केही अत्यवश्यक सेवाका पसल मात्रै सञ्चालन गर्न दिएको छ। सवारीसाधनको हकमा सम्बन्धित निकायको पासबिना सडकमा चलाउन रोक लगाएको छ।

    पछिल्लो समय रातिको समयमा विकास निर्माणका सामग्री ढुवानी गर्न दिइएको छ। त्यसो त अहिले सडकमा सवारीसाधनको चाप बढेको छ। तर,पनि प्रहरी,ट्राफिक प्रहरीले लगायतले चेकिङ कडाइ नै गरिरहेका छन्। चाेक-चाेकमा चेकिङ​ गर्न ट्राफिक प्रहरी तैनाथ छन्।

    केही तस्वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]