समाज

१५ दिनपछि काठमाडौंमा भूकम्पको धक्का, ३.७ म्याग्‍निच्युड मापन
SHARES

साउन ७, २०७३

    काठमाडौं : शुक्रबार दिउसो २:४० बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। पछिल्लोपटक काठमाडौंमा १५ दिनअघि अर्थात असार २४ गते काठमाडौंमा भूकम्पको धक्का महसुस भएको थियो। 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार काठमाडौं केन्द्र बनाएर गएको परकम्प ३.७ म्याग्निचयुड मापन भएको छ। काठमाडौंको कीर्तिपुर केन्द्र बनाएर परकम्प गएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]