समाज

पहिरो खसेपछि हेटौडा–कुलेखानी सडक अवरुद्ध

साउन ८, २०७३

    हेटौँडा : शुक्रबार राति परेको वर्षाले हेटौँडा–कुलेखानी सडक अन्तर्गत सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो पहिरो जाँदा गाडी आवतजावत अवरुद्ध भएको छ। 

    शनिबार बिहान ४ बजे गएको पहिरोले सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ आउने सवारी साधन त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    मौसम अनुकूल भएमा शनिबार अपराह्नदेखि सिस्नेरी र थाखेलको यातायात सेवा सञ्चालन हुने सक्ने अनुमान गरिएको छ । यस सडक खण्डमा दैनिक ८०० सवारी साधान आवतजावत हुने गर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]