काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ...
काठमाडौं- नयाँ सरकार गठनमा संवधानिक जटिलताको प्रश्न उठिरहेको बेला सरकारले त्यसलाई सहज बनाउन राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउन सिफारिस गरेको छ ।
नयाँ संविधानको धारा २९८ अनुसार प्रधानमन्त्री पदमुक्त्त हुने तर नयाँ सरकार गठन गर्न संवैधानिक अड्चन रहेका भन्दै आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो सिफारिस गरेको हो।
राष्ट्रपतिबाट जारी हुने यस्तो आदेश संसदबाट अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।