Election Portal
स्थानीय तह निर्वाचन २०७४ को सम्पूर्ण जानकारी

[विजयी] प्रेमबहादुर तिमल्सिना
बेथानचोक गाउँपालिका
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद गाउँपालिका अध्यक्ष
उम्मेदवारी दिँदाको उमेर ६५ -
प्राप्त मत ३८६८
लिङ्ग पुरुष
हालको पद बेथानचोक गाउँपालिका संयोजक, नेपाली कांग्रेस
शैक्षिक योग्यता: टेस्ट परीक्षा उत्तीर्ण
अन्य विवरण:

जन्ममिति : २००९ असोज १४ गते

स्थायी ठेगाना : बेथान गाउँपालिका- २, गेल्डुङ (साबिक ढुंङखर्क ८)

राजनीतिमा संलग्नता : २०३३ सालबाट नेपाली कांग्रेसमा आबद्ध तिमल्सिना २०३८ मा ढुङखर्क गाउँ पञ्चायतको उपप्रधानपञ्च, २०४३ मा प्रधानपञ्च र २०५४ सालको स्थानीय निर्वाचनमा ढुङखर्क गाविसको अध्यक्ष निर्वाचित भएर काम गरेका थिए।

आबद्धता : मुक्तेश्वर महादेव वृद्धवृद्धा संरक्षण समितिको अध्यक्ष तथा ग्रामीण विकास संस्थाको उपाध्यक्ष भएर उनी काम गरिरहेका छन्।  

एजेन्डा : खानेपानी, शिक्षा र सडकमा जनताको पहुँच। स्थानीय तहको निर्वाचनमा ‘एक घर एक धारा’ बनाउने प्रतिबद्धता गरेका उनी ५ वर्षभित्र सबै नागरिकका घरमा खानेपानी पुर्‍याउने बताउँछन्। सबै ठाउँमा सडक पुर्‍याउने र विज्ञहरुमार्फत प्राविधिक डिजाइन गरेर काभ्रेपलाञ्चोकको बेथानकोट गाउँपालिकाको कायापलट गर्न उनको सोच छ।  

सम्पर्क : +977-9851099511

तपाईको प्रतिक्रिया दिनुहोस्