राजनीति

केयुमा अख्तियार हस्तक्षेप छानविनका लागि ५ सदस्यीय उपसमिति गठन

साउन ११, २०७३

    काठमाडौं : सुशासन समितिको मंगलबारको बैठकले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा भएको अख्तियारको हस्तक्षेप छानबिनका लागि ५ सदस्यीय अनुसन्धान उपसमिति गठन गरेको छ। 

    उपसमितिमा एमालेका उदय नेपाली श्रेष्ठ, कांग्रेसका पद्‍मनारायण चौधरी, माओवादीका जनकराज जोशी, सद्‌भावनाका नरसिंह चौधरी र नेपाल परिवार दलकी मिलन कुमारी राजवंशी सदस्य रहेका छन्। उपसमितिलाई अध्ययन छानविन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

    संयोजक भने उपसमितिले नै तोक्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]