समाज : सुरक्षा/अपराध

हाब्रेको छालासहित स्याङतान पक्राउ

साउन १६, २०७३

    काठमाडौं : दुलर्भ वन्यजन्तु हाब्रेको छालासहित एक जना काठमाडौंको भाटभटेनीबाट पक्राउ परेका छन्। बेच्नको लागि हाब्रेको छाला बोकेर हिडेको अवस्थामा हेटौडाका ४८ वर्षीय रामबहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो। 

    साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार हाब्रे दुर्लभ वन्यजन्तुमा पर्दछ। स्याङताललाई चालिसदेखि ७५ हजाररुपैयाँसम्म जरिवाना वा एकदेखि १० वर्षसम्मको कैद वा दुबै सजाय हुनसक्ने केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]