समाज

ट्रकको ठक्करबाट बालकको मृत्यु

असार ५, २०७४

    महोत्तरी : महोत्तरीको बर्दिवास ३ पाटु स्थित विपी राजमार्गमा ट्रकको ठक्करबाट एक स्कुले बालकको मृत्यु भएको छ।

    बर्दिवास ३ स्थित गौरीडाडाँको एक विद्यालयमा नर्सरीम अध्ययन गर्ने ६ वर्षीय बालक आशिष थापाको ट्रकको ठक्करबाट मृत्यु भएको हो।

    बालकले सडक पार गर्न लाग्दा ना ५ ख ४१ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा उनकव् घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको मृत्यु भएपछि स्थानीयले विपी राजमार्ग केही समय अवरुद्ध गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]