समाज

करेण्ट लागेर एक महिलाको मृत्यु

असार ६, २०७४

    दमक : सोमबार करेण्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। गौरादह–३ की ५० वर्षीया चन्द्रमाया कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

    सोमबार अपराह्न आफ्नै घरमा पानी तान्ने मोटरमा उनलाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले जानकारी दिए। करेण्ट लागेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि दमक ल्याइँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]