काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
'ठमेल बजार'कि डान्सर एलिसाको 'मायामा रियाक्सन', भिडियो
असार ७, २०७४
काठमाडौं : फिल्म 'लुट-२'मा रहेको 'ठमेल बजार' गीतमा आइटम डान्स गरेर चर्चामा आएकी नृत्यंगना एलिसा राईको अभिनय रहेको नयाँ गीत 'मायामा रियाक्सन' सार्वजनिक भएको छ।
यूट्युबमा सार्वजनिक गरिएको गीतमा एलिसालाई साथ दिएका छन् जेम्स विसी लगायत कलाकारले। गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ। मायाप्रेमीका सम्बभन्ध रहेको गीतमा शब्द र संगीत भीम विसीको रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।