अर्थ

चन्द्रागिरी हिल्सको प्रवद्र्धनात्मक भिडियोमा मदनकृष्णदेखि दिपाश्रीसम्म

असार ७, २०७४

    काठमाडौं : चन्द्रागिरी हिल्स प्रालीले आफ्नो सेवा सुरु गरेको ११ महिनापछि प्रवद्र्धनात्मक भिडियो सार्वजनिक गरेको छ। यस भिडियोमा चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला र उद्दवराज भट्टराई देखिएका छन्।

    डेढ मिनेटको भिडियोमा  चन्द्रागिरीको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व झल्काइएको चन्द्रागिरी हिल्स प्रालीले जनाएको छ। चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले बुधबारबाट सार्वजनिक गरिएको भिडियोले चन्द्रागिरीको महत्व थप झल्काउने बताए। हिल्स संचालक समितिका सदस्य अम्बिका पौडेलले चन्द्रागिरीले राखेको त्रिकोणात्मक महत्वलाई भिडियोले प्रष्ट पारेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]