समाज : सुरक्षा/अपराध

इलाममा प्रधानाध्यापकको लडेर मृत्यु
SHARES

Photo : telegraph.co.uk
साउन २१, २०७३

    इलाम : इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर मृत्यु भएको छ। 

    विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतक भण्डारीको शव नजिकै मदिराको बोतलसमेत भेटिएकाले मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। 

    शव परीक्षणका लागि इलाम अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]