समाज

आफ्नै घरमा विजुली जोड्दा करेन्ट लागेर मृत्यु
SHARES

साउन २२, २०७३

    कपिलवस्तु : कपिलवस्तुमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा बाणगंगा नगरपालिका १३ वनगाई निवासी वर्ष ६५ का दानबहादुर बिकको मृत्यु भएको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]