राजनीति

नेपाल–चीन सम्बन्ध र सहयोगबारे छलफल

Photo : india.com
साउन २३, २०७३

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आइतबार बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ। 

    “आपसी सम्बन्धका सबै पक्षबारे उहाँहरूबीच छलफल भयो”, उपप्रधानमन्त्रीका स्वकीय सचिव विश्वास विक्रमले बताए। उपप्रधानमन्त्रीसमक्ष राजदूत वूले नेपालको सामाजिक-आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]