राजनीति

विवेकशील साझा पार्टीले ल्यायो घोषणापत्र

कात्तिक २४, २०७४

    काठमाडौं: राष्ट्रिय पार्टी बन्ने संकल्प गर्दै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले चुनावी घोषणापत्र जारी गरेको छ।

    पार्टीका संयोजक मिश्रले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पार्टीको आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै संयोजक मिश्रले आफ्नो पार्टी मुलुकको आशा र भरोसा भएको दाबी गरे।

    घोषणापत्रमा नागरिकको दुःख निवारण, न्याय, सुरक्षा र सम्मानजनक स्थिति स्थापित गर्ने लक्ष्य हासिक गर्न राज्य स्थिर, चुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ। संयोजक मिश्रले जनतालाई सुखी बनाउन आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]