खेलकुद

काठमाडौंको मूलपानी क्रिकेट मैदानको उद्घाटन आज

कात्तिक २५, २०७४

    काठमाडौं :  काठमाडौंको मूलपानीमा बनेको माथिल्लो मूलपानी क्रिकेट मैदानको शनिबार औपचारिक उद्घाटन हुँदैछ। मैदान निमार्णको काम सकिएसँगै उद्घाटन गर्न लागिएको हो। राष्ट्रिय खेलाडी र पूर्वखेलाडीबीच मैत्रीपूर्ण खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिने नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले जानकारी दिए।

    मैदान खेल्न योग्य छ भन्ने सन्देश दिन मैत्रीपूर्ण खेल आयोजना गरिएको लामाले बताए। १३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले ढिला गरी निर्माण सम्पन्न भएको हो। माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानको विकल्प तयार भएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]