समाज

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

कात्तिक २५, २०७४

    काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार निधन भएको छ। ९० वर्षीय विष्टको ज्ञानेश्वरस्थित घरमा शनिबार विहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। क्यान्सर रोगबाट पीडित विष्टको विहान साढे १० बजे निधन भएको हो। 

    पञ्चायत कालमा  २०२६, २०२८ र २०३४ सालमा गरी तीन पटक प्रधानमन्त्री बनेका विष्ट २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]