राजनीति

गोरखामा विप्लवका ५ कार्यकर्ता पक्राउ

कात्तिक २६, २०७४

    गोरखा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने भन्दै गोरखा प्रहरीले विप्लव नेतृत्व माओवादीका पाँचजना कार्यकर्ता पक्राउ गरेको छ।

    माओवादीका कार्यकर्ता अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कपिल भट्टलाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

    ‘निर्वाचन विथोल्ने गरी देशका विभिन्न भागमा विप्लव माओवादी सक्रिय भएपछि पक्राउ गरेका हौँ’ उनले भने, ‘पक्राउ परेकाहरु निर्वाचनको समायवधिभर प्रहरी हिरासतमै रहन्छन्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]