समाज

घर भत्किँदा महिलाको मृत्यु

पुस १, २०७४

    जाजरकोट : कुशे गाउँपालिका–६ छहरागाउँमा  घर भत्किँदा शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। बन्दै गरेको घर भत्किँदा कुशे–३ की ४८ वर्षीया दुर्गा बुढाको मृत्यु भएको हो।

    घर भत्किँदा दुर्गाकी नातिनी ६ वर्षीया कल्पना बुढा सामान्य घाइते भएकी छिन्। नातिनीलाई तानेर निकाल्न भ्याएको दुर्गाका श्रीमान् दधिमल बुढाले बताए। श्रीमतीलाई भने बचाउन नसकेको उनले बताए। कुशे गाउँपालिका–३ का उनीहरू वडा नम्बर ६ छहरामा घर बनाउँदै थिए।

    घटनास्थल सदरमुकामदेखि १५/१६ कोषको दूरीमा पर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]