खेलकुद

विश्‍वकपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका १० शर्त, बाजी राख्न मनाही

जेठ २८, २०७५

    काठमाडौं : रुस विश्‍वकपको मिति नजिकिएको छ। विश्‍वकपलाई केन्द्रित गरेर ठूला टिभीहरूमा अफर दिएको छ। चोक चोकमा प्रोजेक्ट मार्फत विश्‍वकप हेर्ने  व्यवस्था मिलाउन  स्थानीय क्लव र कतिपय व्यवसायी लागि परेका छन्।

    विश्‍वकप कस्ले जित्ला फ्यानहरूबीच शर्त पनि सुरु भएका छन्। ख्याल गर्नुस्! विश्‍वकपको यो माहोललाई केन्द्रित गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० बुँदे सूचना जारी गर्दै शर्त तोकेको छ।

    जिल्ला प्रशासन कार्यलयको अनुमतिमा मात्रै फुटवल देखाउन पाउँने व्यवस्था गरिएको छ। त्यस्तै फुटवल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसिटीभी हुनु पर्ने शर्त जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    त्यस्तै प्रशासनले आफूले सपोर्ट गरेका टिमहरूको जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ।

    हेर्नुस १० बुँदे सूचना

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]