छापा

०८५ सालसम्म प्रधानन्यायाधीश हुने लाइनमा यी न्यायाधीश

जेठ २९, २०७५

    काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।

    न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्च अदालतमा अहिले १९ न्यायाधीश कार्यरत छन् भने प्रधानन्यााधीश र एक न्यायाधीश पद खाली छ। नेपाल समाचारपत्र दैनिकका अनुसार १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीश नियुक्त हुन योग्य देखिएका छन्।

    सर्वोच्च्मा तीन वर्ष सेवा अवधि पूरा गरेका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन्। न्याय परिषद्ले वरिष्ठताका आधारमा जोशी मिश्र र राणाको नाम सिफारिस गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]