राजनीति

प्रचण्ड भारत र चीन भ्रमणमा जाने तयारीमा

जेठ २९, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै भारत र चीनको भ्रमणमा जाने बताएका छन्। उनले चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले भारत र चीन भ्रमणको तयारी गरिरहेको बताए।

    नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका एजेण्डाका बारेमा मात्रै छलफल गर्ने गरी आफूलाई भारत भ्रमणको निम्ता दिएकोले आफू केही दिनमै भारत जाने बताए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पश्चात आफू पनि चीन भ्रमणमा जाने बताए। उनले कम्युनिष्ट पार्टीको अध्यक्षको रुपमा आफूलाई चीन भ्रमणको निम्ता आएको उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]