पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
बारा : बाराको निजगढमा हात्तीको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ। घरमै सुतिरहेको अवस्थामा निजगढ–११ रतनपुरस्थित पश्चिम टोलका इन्द्रबहादुर थिङ ‘कृतिपुरे’को हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
बस्ती नजिकैको पर्सा राष्ट्रिय निकुञ्जले आएको हात्तीले थिङलाई आक्रमण गरेको स्थानीय शिक्षक सागर दाहालले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।