समाज : सुरक्षा/अपराध

हालसम्मकै बढी ५० हजार लिटर घरेलु मदिरा नष्ट

जेठ ३०, २०७५

    काठमाडौं: महानगरीय प्रहरी  परिसर काठमाडौंले उपत्यकाका विभिन्न ठाउँबाट बरामद गरेको ५० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार यति ठूलो परिणामको घरेलु मदिरा ममहानगरीय प्रहरी परिसर काठमाडौंको पछाडिको ढलमा फालेर नष्ट गरिएको हो। यति ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको यो पहिलोपटक भएको पनि प्रहरी उपरीक्षक पोखरेलले बताए।

    घरेलु मदिरकाकै कारण उपत्यकामा विभिन्न अपाराधिक घटना हुने गरेको भन्दै महानगरीय प्रहरी परिसरले केही महिनाअघिदेखि घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]