राजनीति

चन्दा आतंकले हैरान हुनुहुन्छ? चन्दा माग्नेको विवरण गृहमन्त्रीलाई दिनुहोस्

जेठ ३०, २०७५

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले चन्दा आतंक मच्याउने भ्रष्ट तथा गुण्डाहरूको नामावली सरकारलाई उपलब्ध गराउन अनुरोध गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले सुशासनका लागि भ्रष्ट्राचारमा शुन्य सहनशीलताको नीति अंगिकार गरेकोले चन्दा आतंक मच्याउनेहरूको नामावली आफूलाई दिन भनेका हुन्। 
    ‘गुण्डागर्दी गर्नेहरुको नामावली सरकारलाई बुझाइदिनुहोस्,’ गृहमन्त्री थापाले भने, ‘सरकार भ्रष्टाचार र गुण्डागर्दी समाप्त पार्ने अभियानमा लागेको छ।’ अहिले चलिरहेको असुली धन्दालाई आफूले निर्मुल पार्ने उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]