खेलकुद : विश्वकप फुटबल २०१८

सेनेगललाई 'सुसाइड गोल' उपहार दिएर पछि पर्‍यो पोल्यान्ड

गोल उपहार पाएपछि सेनेगलका खेलाडी खुसी मनाउँदै
असार ५, २०७५

    विश्वकप २०१८ रुसमा जारी छ। अहिले समूह एचको दोस्रो खेल भइरहेको छ। जसमा बलियो मानिएको पोल्यान्ड तुलनात्मक रुपमा कमजोर आँकिएको सेनेगलसँग प्रतिस्पर्धा गरिरहेको छ। 

    पहिलो हाफको खेल सकिँदासम्म सेनेगल १ र पोल्यान्डको शून्य गोल छ। पोल्यान्डले सेनेनगललाई सुसाइड गोल उपहार दिएको हो। पोल्यान्डका थियागो सियोनेक्सले आफ्नै पोष्टमा गोल हानेर सेनेगललाई उपहार दिएका हुन्। उनले खेलको ३७ मिनेटमा गोल उपहार दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]