काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
काठमाडौं : पाकिस्तानी सेनाध्यक्ष जुवेर हायातले राष्ट्रपति विद्या भण्डारीसँग भेटवर्ता गरेका छन्।
मंगलबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका हुन्। भेटका अवसरमा नेपाली सेना र पाकिस्तानी सेनाविच रहँदै आएको सुमधुर सम्बन्ध र दुई देशका सेना विच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।