मनोरञ्जन

योगेशको स्वरमा 'आस्याङको छोरी' सार्वजनिक

असार ७, २०७५

    काठमाडौं : योगेश लामाको स्वर रहेको नयाँ तमाङ सेलो गीत सार्वजनिक भएको छ। योगेशकै संगीत रहेको 'आस्याङ कि छोरी बोलको' गीतमा शशिकला मोक्तानले पनि स्वर दिएकी छिन्। गीतमा रामकृष्ण लोको शब्द रहेको छ। गीतको एरेन्जर पवन वाङ लामा हुन्।

    केशव कोइरालाको निर्देशनमा तयार भएको भिडियोमा छिरिङ लामा र मिङमा डोमा लामाको अभिनय रहेको छ। अनिल भुजेलको करियोग्राफी रहेको भिडियोलाई विश्वास भण्डारीले छायांकन तथा सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]