राजनीति

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिए रात्रिभोज

असार ७, २०७५

    बेइजिङ : चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले बिहीबार राति ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका छन्।

    सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो। प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित प्रदेश ल्हासा प्रस्थान गर्ने कार्यक्रम छ। ल्हासामा उनले नेपाली समुदायसँग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]