काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्।
पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही नेताहरुले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन्। केही सदस्यका हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ। हस्ताक्षर नगर्नेमा तात्कालिन माओवादी केन्द्रका नेता अमिक शेरचन, एमालेका अष्टलक्ष्मी शाक्य र अमृत बोहरालगायत रहेको खबर नयाँ पत्रिका दैनिकमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।