काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ। १९ बूँदे हेटौंडा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस जिल्ला सभापतिहरूको भेला सकिएको हो। तीन दिनसम्म चलेको भेला निर्वाचनमा भोगेको पराजयमा केन्द्रीत भएको नेताहरूले बताएका छन्।
भेला सरकारको कडा आलोचना गरेको छ। कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष कांग्रेस भेलाले निकालेको छ। भेलाले सरकार निरंकुश बन्दै गएकोले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका मान्यताको रक्षा गर्न दृढतापूर्वक उभिने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।