अर्थ

खोटाङका पाँच स्थानीय तहको वार्षिक बजेट प्रस्तुत

असार १०, २०७५

    खोटाङ : खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार एकैसाथ आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो।

    खोटेहाङ गाउँपालिकाले असार १ गते नै वार्षिक बजेट तथा कार्यक्रम पारित गरिसकेको छ। जिल्लाको साकेला गाउँपालिकाले असार १५ गते, जन्तेढुंगा गाउँपालिकाले असार २२ गते, ऐसेलुखर्क गाउँपालिकाले असार २७ गते र हलेसी तुवाचुङ नगरपालिकाले असार २८ र २९ गते वार्षिक बजेट तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ। उनीहरू बजेट तथा कार्यक्रम तयार पार्न व्यस्त बनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]