छापा

दुई महिनाको विकास तीन दिनमै !

असार ११, २०७५

    काठमाडौं : सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)सम्मको पुँजीगत खर्च चार अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो। आर्थि वर्षको अन्तिम महिना असार महिना लागे लगत्तैका तीन दिन (३, ४ र ५ गते) को खर्च त्योभन्दा बढी अर्थात् चार अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

    सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झै उल्लंघन हुने निश्चितप्रायः बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]