काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाको निधनसम्धन्धी थुप्रै मिथक छन्। सर्लाहीको जंगलमा शिकार खेल्न जाँदा सेतो बाघको आक्रमणबाट उनको मृत्यु भएको एकथरीको भनाइ छ।अर्काथरीले उनको निधन झाडापखालाले भएको भन्ने तर्क अघि सार्छन्। तर तामाङ समुदायमा भने जंगबहादुरको मृत्यु उनकै जार सोनामले काटेर भएको भन्ने मिथक पाइन्छ।
राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार सर्लाही पत्थरघट्टाका सोनम तामाङकी श्रीमती ग्याल्मोलाई भगाएकै कारण जंगबहादुरको हत्या भएको प्रसंगलाई नाटक 'सोनम ग्याल्मो'ले मञ्चमा उठाएको छ। शुक्रबार राजधानीमा सुरु भएको ज्योतिरीश्वर रंग उत्सव–२०७५मा आइतबार मञ्चित नाटक सोनाम ग्याल्मो जंगबहादुर हत्यामा केन्द्रित थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।