मनोरञ्जन

सूर्य इन्टरनेसनल अवार्डको मनोनयन सार्वजनिक, (उत्कृष्ट पाँचको सूचीसहित)

असार ११, २०७५

    काठमाडौं : जापानको टोकियो सहरमा भदौ ३१ गते हुने पहिलो 'सूर्य इन्टरनेसनल अवार्ड' को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ। राजधानीमा एक समारोह गरी मनोनयनमा परेका कलाकारलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।  

    चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, कलाकार संघकी महासचिव सरिता लामिछाने, कलाकार बसुन्धरा भूषाल, नायिका रेखा थापालगायतले अवार्डमा मनोनीतलाई प्रमाणपत्र प्रदान गरेका थिए।  

    यस अवार्डमा फिल्म र संगीततर्फबाट ६/६ विधा राखिएको छ। यस्तो छ मनोनय सूची;

    उत्कृष्ट फिल्म
    'छक्का पञ्जा २'
    'ए मेरो हजुर २'
    'शत्रुगते'
    'म यस्तो गीत गाउछु'
    'कृ' 

    उत्कृष्ट निर्देशक
    दीपाश्री निरौला – छक्का पन्जा २
    झरना थापा – ए मेरो हजुर २
    प्रदीप भट्टराई – शत्रुगते
    सुर्दशन थापा – म एस्तो गीत गाउँछु)
    मिलन चाम्स – लिलिबिली

    उत्कृष्ट अभिनेता
    अनमोल केसी – कृ
    प्रदीप खड्का – लिलिबिली
    पल शाह - म यस्तो गीत गाउँछु
    पुष्प खड्का – मंगलम
    दयाहाङ राई – घामपानी

    उत्कृष्ट अभिनेत्री
    साम्राज्ञी राज्य लक्ष्मी शाह – ए मेरो हजुर २
    पूजा शर्मा – म यस्तो गीत गाउँछु
    श्वेता खड्का – कान्छी
    शिल्पा पोखरेल – मंगलम
    निता ढुंगाना – पञ्चायत  

    उत्कृष्ट सह अभिनेता
    केदार घिमिरे – छक्का पञ्जा २
    बुद्धि तमाङ – नेप्टे
    सलोन बस्नेत – ए मेरो हजुर २
    अनुपविक्रम शाही – कृ
    प्रशान्त तम्राकार – ऐश्वर्य

    उत्कृष्ट सह अभिनेत्री
    बर्षा राउत – छक्का पन्जा २
    प्रियंका कार्की – लिलिबिली
    केकी अधिकारी – ऐश्वर्य
    अनु शाह – कान्छी
    अशिष्मा नकर्मी – संरक्षण

    गीततर्फ

    पपतर्फ
    उत्कृष्ट गायक
    सुगम पोखरेल
    कमल खत्री
    अनिल सिहं
    काली प्रसाद बास्कोटा
    हिमाल सागर

    उत्कृष्ट गायिका
    इन्दिरा जोशी
    अमृता लिम्बू
    मिलन अमात्य
    एन्जिला रेग्मी
    रबिना थापा

    आधुनिकतर्फ

    उत्कृष्ट गायक
    प्रमोद खरेल
    शिव परियार
    राम कृष्ण ढकाल
    हेमन्त शर्मा
    राजेश पायल राई

    उत्कृष्ट गायिका
    अन्जु पन्त
    मेलिना राई
    रिता के.सी
    टिका प्रसाई
    सिर्जना खत्री

    लोकतर्फ

    उत्कृष्ट गायक
    नविन पौडेल
    रमेश राज भट्टराई
    खुमन अधिकारी
    रामजी खाँड
    प्रकाश कटुवाल

    उत्कृष्ट गायिका
    ज्योति मगर
    रमिला न्यौपाने
    सम्झना मगर
    मुना थापा
    देवी घर्ती मगर

    दर्शकले उत्कृष्ट पाँचमध्येलाई विश्वभरीबाट अनलाइन भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। ‘सूर्य अवार्ड’ निष्पक्ष र पारदर्शी बनाउने आयोजक संस्था इन्टरनेसनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]