अर्थ

नयाँ बानेश्‍वरमा महालक्ष्मीको शाखा विस्तार

असार ११, २०७५

    काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौंको नयाँ बानेश्‍वरमा शाखा विस्तार गरेको छ। काठमाडौं महानगरपालिकाको वडा १० मा सोमबारबाट नयाँ शाखा संचालनमा ल्याएको हो। 

    बानेश्‍वरको शाखा महालक्ष्मीको ७२ औँ शाखा हो। यो बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रहको छ।  चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड निक्षेप संकलन गरेको छ भने २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।

    देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुबाट बैंकले कारोबार गरेको छ। महालक्ष्मी विकास बैंकको ग्राहक संख्या चार लाख ४० हजार पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]