काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ हुँदैछ। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्...
-
'बजेटमा कुनै जिल्लाका नाम पानाभरी, कुनै जिल्ला जति खोज्दा पनि नभेटिने!'
-
प्रधानमन्त्रीले प्रतिनिधिसभामा गर्ने सम्बोधन स्थगित
-
संसदमा कांग्रेस : गाउँमा पैदलमार्ग छैन, रेल र पानी जहाजको सपना देखाउने?
-
बजेट समन्यायिक बनाउन सांसद भट्टराईको जोड
-
विनियोजन विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सुझावै सुझाव
-
प्रतिनिधिसभा : कहिले मन्त्री नआउँदा त कहिले मन्त्री जाममा फस्दा बैठक स्थगित
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ।
छलफलमा सहभागी सांसदहरूले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन्।
डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि सांसदहरूको माग थियो।
आजको छलफलमा सांसदहरू रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी, दुर्गाकुमारी विश्वकर्मा, रेखा शर्मा, योगेश भट्टराई, दिलेन्द्रप्रसाद बडु लगायतले भाग लिएका थिए।
सम्बन्धित समाचार :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।