समाज

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

फाइल फोटो
असार १२, २०७५

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

    प्रहरीका अनुसार उक्त सडकखण्डअन्तर्गत चारकिलो, टोपे खोला र जलवीरेमा पहिरो खसेर मंगलबार बिहान ५ः२० बजेदेखि सडक अवरुद्ध भएको हो।

    यसअघि सोमबार पनि पहिरो खसेर यातायात प्रभावित भएको उक्त सडकमा मंगलबार बिहानै पहिरो खसेर पुनः प्रभावित भएको छ। अहिले लोडर र डोजरको सहयोगमा पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]