राजनीति

संसदमा प्रधानमन्त्रीको सम्बोधन अाज

असार १२, २०७५

    काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। प्रतिनिधसभा बैठकमा दिउँसो ११ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

    प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा सदनलाई जानकारी दिन लागेका हुन्। उनले यही असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गरेका थिए। भ्रमणका क्रममा भएका सहमति लगायतका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनेछन्।

    प्रधानमन्त्रीको सम्बोधन सोमबार दिउँसोका लागि तय भए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा रोकिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]