समाज : सुरक्षा/अपराध

फरुवा प्रहार गरी श्रीमतीको हत्या

असार १२, २०७५

    कञ्चनपुर  : कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका ३२ वर्षीय केशव कार्कीले २७ वर्षीया श्रीमती सरस्वती कार्कीको मंगलबार फरुवा प्रहार गरी हत्या गरेका छन्।

    कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा बल, लमही दाङमा कार्यरत थिए। कार्की बिदामा घर आएका बेला श्रीमातीबीच विवाद हुँदा फरुवा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए।

    प्रहरीका अनुसार खेतमा काम गरिरहेका बेला उनीहरूबीच विवाद भएको थियो। कार्कीलाई प्रहरीले पक्राउ गरेको निरीक्षक खड्काले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]