खेलकुद

अन्तर्राष्ट्रिय मान्यताका लागि नेपाल र नेदरल्याण्ड्सबीच टी-२० आइ

असार १२, २०७५

    नेपाल र नेदरल्याण्ड्सबीच लड्समा हुन खेले टी-२०आइको मान्यता पाउने भएको छ। नेपालले सन् २०१५ पछि पहिलोपटक टी-२०आइ क्रिकेट खेल्न लागेको हो।

    हालै मात्र एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले २९ जुलार्इमा त्रिपक्षीय म्याच खेल्ने छ। नेपालले एमसिसीलार्इ प्रतिनिधित्व गरिरहेको श्रीलंका र नेदरल्याण्ड्ससँग खेल्ने आइसिसीले जनाएको छ। आइसिसीले सबै देशलार्इ टी-२० मान्यता दिएकाले नेदरल्याण्ड्ससँगको खेलले टी-२० आइको मान्यता पाउन भएको हो।

    यसअघि नेपालले सन् २०१५मा आयरल्याण्डको मलेहिडमा पपुवा न्युगिनीसँग टी-२० आइको अन्तिम म्याच खेलेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]