खेलकुद : विश्वकप फुटबल २०१८

पेरुले अष्ट्रेलियालाई जित्यो र विश्वकपबाट सँगै बाहिरियो

असार १२, २०७५

    काठमाडौं : विश्वकप समूह सी को अन्तिम खेलमा पेरूले अष्ट्रेलियालाई २-०ले पराजित गर्‍यो। तर समूहका अर्का दुई देश फ्रान्स र डेनमार्कबीचको नतिजा पेरुले चाहेजस्तो नआउँदा अष्ट्रेलियासँगै विश्वकपबाट बाहिरियो।

    पेरुका लागि एन्ड्रे कारिलल्लाले १८औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए। पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो। पेरुका लागि दोस्रो गोल कप्तान पाउलो गुएर्रोले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]