विश्वकप फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गरेका छन्। समूह डी मा रहेको अर्जेन्टिनाका लागि मेसीले १४ मिनेटमा नाइजेरियाविरुद्ध १४ मिनेटमा गोल गरेका हुन्।
रुसमा जारी विश्वकपमा मेसीको यो पहिलो गोल हो।
समूह चरणको पहिलो खेलमा आइसल्यान्डसँग बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३-० को पराजय बेहोरेको अर्जेन्टिनाका लागि नाइजेरियालाई जित्नैपर्ने बाध्यता रहेको छ भने उता क्रोएसियाले आइसल्यान्डलाई पराजित गर्नुपर्ने बाध्यता रहेको छ।
आइसल्यान्ड र कोएसियाको खेल गोलरहित बराबरीमा चलिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।