काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडाैं : प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल बुधबार पनि जारी रहने छ ।
बुधबार संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं, परराष्ट्र, गृह, स्वास्थ्य, जनसंख्या र रक्षा मन्त्रालयको तर्फबाट मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजेदेखि शुरू हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।