समाज

पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्ज जाने

असार १३, २०७५

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी  हप्ता नेपालगञ्ज भ्रमणमा जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार पूर्व राजा ज्ञानेन्द्रको साथमा श्रीमती कोमल पनि रहने जनाइएको छ।

    निजी सचिवालयका अनुसार उनीहरु नेपालगञ्जको सोल्टी होटलमा बस्ने छन्। ज्ञानेन्द्रले जन्मदिन नेपालगञ्जमै मनाउने तयारी छ। उनी असार २३ गते ७१ वर्ष पुग्दैछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]