छापा

सार्वजनिक बिदाको दिन सरकारले गर्‍यो चार अर्ब भुक्तानी

साउन १, २०७५

    काठमाडौं : आर्थिक वर्षको अन्त्यमा सरकारी ढिकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन्। सार्वजनिक बिदाको दिनमै चार अर्ब रुपैयाँको चेक काटेको पाइएको छ।

    सरकारी आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात् असार ३० शनिकासमेत चार अर्ब १३ करोड २२ लाख ५३ हजार रुपैयाँ पुँजीगत बजेटको चेक काटिएको समाचार कारोबार दैनिकमा छ।

    आर्थिक वर्षको अन्तिम महिनामा २० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नपाउने व्यवस्था छ। तर, सरकारले एकै दिन ८.२४ प्रतिशत पुँजीगत बजेटको चेक काटेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]