काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : काठमाडौंको माइतिघरमा डा. गोविन्द केसीका समर्थक डाक्टरहरु र नेपाल विद्यार्थीसंघले प्रदर्शन थालेका छन्। डाक्टरहरुले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् भने नेविसंघले सरकारको सर्वसत्तावादी चरित्रको विरोधका लागि प्रदर्शन गरेको हो। कार्यक्रममा स्थलमा नेविसंघका कार्यकर्ताहरु सहित नेविसंघ अध्यक्ष नैनसिंह महरा लगायतको उपस्थिति रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।