काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : फिल्म '१२ मासे'को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमेडी तथा द्वन्द्वलाई बढी फोकस गरिएको छ।
कमेडी जनराको फिल्ममा जयकिशान बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), पुरण थापा, सारदा गिरी, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक (नक्कली प्रचण्ड) लगायतको अभिनय रहेको छ।
लय संग्रैला निर्देशित फिल्ममा प्रदिप पाठक (नक्कली प्रचण्ड )को कथा र निर्माण रहेको छ। भदौ १ गतेबाट प्रदशर्नमा आउने फिल्ममा बासु न्यौपानेको छायाँकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ।
हेर्नुहोस् ट्रेलर :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।